राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ : उपमहासचिव ज्ञवाली « Khabarhub

राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्छ : उपमहासचिव ज्ञवाली


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने बताएका छन् ।

एमालेले थालेको ग्रासरुट अभियानका लागि पाँचथरको फिदिम पुगेका ज्ञवालीले सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपतिको निर्वाचनमा एमाले र कांग्रेसबीच सहकार्य हुनसक्ने बताएका हुन् ।

मुलुकमा भूराजनितिक चलखेल हुन नदिन प्रमुख दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले कांग्रेस सकरात्मक भए राष्ट्रपति निर्वाचनमा सहकार्य हुन सक्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १ : २० बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले