भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै | Khabarhub Khabarhub

भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरमा निजी क्षेत्रको लगानी बढ्दै गएको पाइएको छ । जम्मु कश्मीर सरकारले दिएको जानकारी अनुसार गत वर्ष मात्रै ६ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबर निजी लगानीको प्रस्ताव आएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार नयाँ लगानीबाट जम्मु कश्मीरमा ठूलो स्तरमा रोजगारीको सिर्जना हुने अपेक्षा गरिएको छ ।

यसबाहेक जम्मु कश्मीरमा सोही अवधिमा १ हजार ४ सय ५५ वटा औद्योगिक एकाईहरुको गठन भएको छ ।

जम्मु कश्मीरमा लगानी आकर्षित गर्नका लागि सरकारले २ खर्ब ८४ अर्ब भारतीय रुपैयाँ बराबरको नयाँ औद्योगिक विकास कार्यक्रम पनि अघि सारेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : १७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका