भक्तपुरको ताथलीमा आगलागी « Khabarhub

भक्तपुरको ताथलीमा आगलागी


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको ताथलीमा रहेको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका ताथलीमा आगलागी भएको हो ।

आगलागीबाट टहरामा रहेको धनमाल नष्ट भएको बताइएको छ । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगलागी भएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : २८ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य