बारा-२ अपडेट : २२४ मतका साथ यादव अग्र स्थानमा  « Khabarhub

बारा-२ अपडेट : २२४ मतका साथ यादव अग्र स्थानमा 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा  सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार ६७० मतगणना भइसकेको छ । 

जसमा  जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएर पछ्याइरहेका छन् । 

यसैगरी, एमाले पुरूषोत्तम पौडेलले १६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० र  आम जनता पार्टीका अरूण ज्ञवालीले १२ मत ल्याएका छन् ।
आइतबार बारा–२, चितवन–२तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : ०६ बजे

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण

दासत्व पीडितहरूको स्मृति दिवस आज

काठमाडौँ– आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार,

पश्चिमी वायु सक्रिय, केही भूभागमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः