भरतपुर महानगरपालिका सम्मानित « Khabarhub

भरतपुर महानगरपालिका सम्मानित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो । 

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्यांकनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो । त्यसै आधारमा भरतपुरलाई सम्मानित गरिएको हो । विकास, समृद्धि र शुसानलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको प्रालिका अध्यक्ष संजिवकुमार दाहालले बताए । 

अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी  सम्मानित भएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : ४० बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि