चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता « Khabarhub

चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले दोब्बर मतको अग्रता बनाएका छन् ।

मतगणनाको पछिल्लो मत परिणाम अनुसार लामिछानेले ६ हजार ५६८ मत प्राप्त गरेका छन् । भने एमालेका रामप्रसाद न्यौपानले दुई हजार ८६१ मतसहित उनलाई पछ्याईरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले दुई हजार ६७८ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ३६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई