तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता « Khabarhub

तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४८ हजार २६२ मतपत्रको गणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् ।

यहाँ वाग्ले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत प्राप्त गरेका छन् । भने तस्रो स्थानमा रहेको एमाले उम्मेवदवार सर्र्वेन्द्र खनालले सात हजार ९१ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : २७ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको