चितवन –२ मा रविलाई तेब्बरभन्दा धेरै मतको अग्रता « Khabarhub

चितवन –२ मा रविलाई तेब्बरभन्दा धेरै मतको अग्रता


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा जारी मतगणनामा रास्वापाका रवि लामिछानले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछाने झण्डै तेब्बर मतको अग्रता लिएका छन् ।

उनले १२ हजार ४५० मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले तीन हजार ५७३ मत प्राप्त गरेका छन् । भने तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले तीन हजार ५५५ मत प्राप्त गरेका छन् ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १९ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल