शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न « Khabarhub

शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडिएको आरोप लगाएका छन् ।

यो प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सचिवालयमा बसेर काम गरेकाहरुको नाम लिएर सिंगो पार्टीलाई बदनाम गराउन खोजेको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् ।

पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित उनकी श्रीमती मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेका दुलालले एमालेका नेताहरुलाई रकम दिएको बयान दिए पछि बस्नेतले प्रतिवाद गरिने जनाएका हुन् । बस्नेतले दुलालको बयान पछि १६ प्रश्न सामाजिक सञ्जालमार्फत अघि सारेका छन् ।

हेर्नुस् उनका प्रश्न जस्ताको त्यस्तै 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १० : २२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार