प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढ्यो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ। यससँगै सूचक १९४३.८० विन्दुमा पुगेको छ।

आजको प्रि-ओपन सेसनमा १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १९ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ११ : ४४ बजे

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको