कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई « Khabarhub

कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिएका छन् ।

आज एक वक्तव्य जारी गरी उनले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिएका हुन् ।

‘यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु’, उनले भने  । उपराष्ट्रपतिले उनीहरूको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : १७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार