विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु « Khabarhub

विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा विषालु तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । जंगल गएका बेला जर्कीनमा जगत कुमारी गुरुङले तरल पदार्थ भेटाएर ल्याएपछि मदिरा भनी खाँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मधुवन नगरपालिका ८ टिसियन फाँटाका ७० वर्षीया गौरी राजी र ३८ वर्षीया कमला सुनार रहेका छन् ।

प्रहरीका अनुसार उक्त पदार्थ सेवन गर्दा मधुवन ८ टिसियन फाँटाकै जय बहादुर गुरुङ, जगत कुमारी गुरुङ र मनसरा सुनार बिरामी परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : ४३ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक