नेपालको सातौँ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी पनि आउट « Khabarhub

नेपालको सातौँ विकेट गुम्यो, दीपेन्द्रसिंह ऐरी पनि आउट


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध सातौँ विकेट पनि गुमाएको छ ।

लगातार विकेट गुमाएको नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् ।

जारी खेलको ३३ ओभर ५ बलमा उनी आउट भएका हुन् । लोगन भान बिकको बलमा उनी कट बिहाइन्ड भएका हुन् । उनको क्याच डच विकेटकिपर स्कट एडवार्डले समाते ।

उनले २१ बल खेल्दै १४ रन बनाए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ३० बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका