कैलालीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते « Khabarhub

कैलालीमा ट्रक र बस ठोक्किँदा १४ जना घाइते


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते भएका छन् ।

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सु प्र प ००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आइरहेको सु प्र प ००१ म ९०९ नम्बरको बस ठोक्किएका हुन् ।

घोडाघोडी नगरपालिका १० घुम्नीभाकलमा भएको दुर्घटनामा ट्रक र बस चालकसहित बसमा सवार १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरबहादुर विश्वकर्माले जानकारी दिए ।

घाइतेको सुखड स्थिति घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ४ : ०९ बजे

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त