इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि म्यानचेस्टर युनाइटेडको जित


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा तेस्रो जित निकालेको हो ।

युनाइटेडको जितमा ब्रुनो फर्नाडेन्जले खेलको ४५औँ मिनेटमा गोल गरेका थिए । उनले गरेको सोही गोल युनाइटेडको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको युनाइटेड लिग तालिकाको आठौँ स्थानमा छ । पराजित भएको बर्नलीले ५ खेलबाट एक अङ्क मात्रै जोडेको छ । ६ खेलमा शतप्रतिशत जित निकालेको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ३८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका