पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

आइतबार भक्तपुर पुगेर पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्दै दरबार क्षेत्रको अवलोकन गरेका हुन् । पूर्वराजा शाहले भक्तपुर पुग्दा स्थानीयहरुले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

त्यस्तै, स्थानीयहरुले सांस्कृतिक बाजागाजासमेत प्रस्तुत गरेका थिए । पूर्वराजालाई स्वागत गर्दा राजसंस्था समर्थकहरुले राजा आऊ देश बचाउ, राजसंस्था जिन्दावादलगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ६ : २४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको