चिकित्सक संघको आयोजनामा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ गतेदेखि सुरु हुने « Khabarhub

चिकित्सक संघको आयोजनामा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ गतेदेखि सुरु हुने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघको आयोजनामा काठमाडौँमा तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनबारे जानकारी दिएको हो । संघका अनुसार आगामी सम्मेलन असोज १२ र १३ गते आयोजना हुनेछ ।

‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन : अवसर र चुनौती’ नाराका साथ सम्मेलनको आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ४६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक