दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा- जिल्लामा जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिगु गाउँपालिका-२ टुकुखोला बा १४ च ८९३४ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बिगु-२ कै २० वर्षीया चिनीमाया तामाङ र  २२ बालमायी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको छ।

उनीहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ४९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको