क्युबेली राष्ट्रपतिको उपस्थितिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास « Khabarhub

क्युबेली राष्ट्रपतिको उपस्थितिमा प्यालेस्टाइनको समर्थनमा मार्चपास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हवना, क्युबा– स्वतन्त्र प्यालेस्टाइनीको पक्षमा क्युबामा विशाल प्रदर्शन भएको छ । क्युबाका जनताले प्यालेस्टाइनको समर्थनमा राजधानी हवानामा अमेरिकी दूतावास अगाडि मार्च पास गरेका हुन ।

अलजजिराका अनुसार प्यालेस्टिनीहरू विरुद्ध इजरायलको नरसंहारको निन्दा गर्न हजारौं क्युबालीहरूले बिहीबार देशको राजधानी हवानामा मार्चपास गरेका हुन् ।

सो मार्च पासको नेतृत्व क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पनि सहभागी थिए, जुन मार्च पास हवानाको समुद्रीतट ड्राइभ मालेकोनमा छ, जुन स्थानमा अहिले अमेरिकी दूतावास अवस्थित छ ।

प्रदर्शनकारीहरूले प्यालेस्टाइनी झण्डा फहराएर ‘स्वतन्त्र प्यालेस्टाइन,’ ‘इजरायल नरसंहार हो’ र ‘प्यालेस्टिनी स्वतन्त्रताको साथमा’ भन्दै नारा लगाएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५७ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ