नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुवात | Khabarhub Khabarhub

नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुवात


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुपर लिग एनएसएलको पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स एफसीले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीलाई १–० ले हरायो । काठमाडौंका लागि राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजीवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले प्रतियोगितामा सुखद सुरुवा गरेको छ ।

लिग अन्र्तगत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ३२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः