विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली | Khabarhub Khabarhub

विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत बक्यौतालाई लिएर लामो सयम विवाद देखिएका ठुला उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले धमाधम बिजुली काट्न थालेको छ ।

शुक्रवार चार ठुला कम्पनीको बिजुली काटेको प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ ।

बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो । प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ र सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ।

प्राधिकरणले शुक्रवार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका