डंकीको व्यापार एक सय करोड नाघ्यो « Khabarhub

डंकीको व्यापार एक सय करोड नाघ्यो


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ ।

कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन ।

राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । दोस्रो दिन भने २० करोडको व्यापार गरेको थियो ।

तेस्रो दिन भने यस फिल्मको व्यापारमा वृद्धि भएको छ । तेस्रो दिन २५ करोडको व्यापार गर्दै दोस्रो दिनको भन्दा ५ करोड बढी आम्दानी गरेको छ । तीन दिनमा घरेलु बजारमै मात्र ७४.८२ करोडको व्यापार गरेको छ ।

फिल्मको निर्माण कम्पनी रेड चिलिजले दिएको जानकारअनुसार तेस्रो दिनसम्म १०३.४ करोडको व्यापार भएको छ ।

तेलुगू सुपरस्टार प्रभासको ‘सलार’सँग जुधेँको यस फिल्म तेस्रो तीन व्यापार बढेकाले आगामी दिन राम्रो प्रभाव पर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : ५७ बजे

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु