राप्रपा नेपालद्वारा वार्ता समिति गठन | Khabarhub Khabarhub

राप्रपा नेपालद्वारा वार्ता समिति गठन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमल थापाको नेतृत्वको राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ।

काठमाडौँमा हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन्। पार्टीलाई बलियो बनाउन निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ–संस्थाहरुसङ्ग सम्वाद शुरु गरिएको समितिका एक सदस्यले जानकारी दिएका छन्।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : १४ बजे

छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध

नयाँ दिल्ली- भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम

माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाइयो

कामठाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा

बिन्ध्याबासिनीले जित्यो सशस्त्र प्रहरी महानिरीक्षक कपको उपाधि

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा

दुई सातामा दुई सय हेक्टर वनमा डढेलो

गुल्मी – एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

वासिङ्टन – एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर