फिलिपिनी वायुसेनाको विमान धानखेतमा खस्दा दुई जनाको मृत्यु « Khabarhub

फिलिपिनी वायुसेनाको विमान धानखेतमा खस्दा दुई जनाको मृत्यु


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रशिक्षण उडानमा रहेको फिलिपिनी वायुसेनाको विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुबै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन् ।

वायु सेनका प्रवक्ता कर्णेल एम कन्सिउलो कास्टिलाले विज्ञप्ति जारी गर्दै विमान खेतमा खसेको जानकारी दिए । यद्यपि उक्त विमान दुर्घटनामा भएको मानवीय क्षतिबारे केही उल्लेख गरिएको छैन ।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा