बन्द रहेका क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय « Khabarhub

बन्द रहेका क्रसर उद्योग खोल्न दिने सरकारको निर्णय


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले बन्द रहेका क्रसर उद्योग खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कर नतिरी चलिरहेका क्रसर उद्योगलाई असार मसान्तसम्म चुक्ता गर्ने सर्तमा खोल्न दिने निर्णय गरेको हो ।

यसअघि सरकारले दर्ताबिना र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थियो ।

क्रसर उद्योग बन्द हुँदा आयोजनाहरुको काम प्रभावित भएको गुनासो आएको थियो । क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायीले काम गर्न छाडेपछि सरकारमाथि दबाब परेको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ५९ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले