रवि लामिछाने जितनारायण भन्दा २९ हजार मतले अगाडि « Khabarhub

रवि लामिछाने जितनारायण भन्दा २९ हजार मतले अगाडि


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत चितवन–२ मा जारी मतगणनामा रास्वापाका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछाने २९ हजार १० मतले अगाडि छन् ।

उनले ३६ हजार १५८ मत प्राप्त गर्दा कांग्रेसका जितनारायणले सात हजार १४८ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेले छ हजार ६५१ मत पाएका छन् । यहाँ रास्वपा सभापतिसमेत रहेका लामिछानेको जित निश्चित देखिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : ११ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई