बारामा-२ मा ९ हजार ८७० मतका साथ उपेन्द्र यादवको अग्रता कायमै « Khabarhub

बारामा-२ मा ९ हजार ८७० मतका साथ उपेन्द्र यादवको अग्रता कायमै


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव तीन हजार ९९ मत अन्तरले अगाडी रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् । त्यसैगरी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतप्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । त्यसैगरी रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ३९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई