बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, ४ हजारभन्दा बढी मतान्तरले अगाडि  « Khabarhub

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै, ४ हजारभन्दा बढी मतान्तरले अगाडि 


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

बारा- बारा निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचनको मतगणना जारी छ । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहालाई यादवले ४ हजार ५७३ मतान्तरले पछि पारेका छन् ।

पछिल्लाे मत गणनाअनुसार यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका कुशवाहाले ९ हजार २३१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५७७ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १ हजार १७४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ११ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।