काठमाडौँ विश्वविद्यालयको वास्तुकला महोत्सव ‘प्रारम्भ-२०२३’ « Khabarhub

काठमाडौँ विश्वविद्यालयको वास्तुकला महोत्सव ‘प्रारम्भ-२०२३’


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं विश्वविद्यालयले दोस्रो संस्करणको वास्तुकला महोत्सव ‘प्रारम्भ २०२३’ सञ्चालन गरेको छ ।

आफ्नो सीप विकासका लागि विद्यार्थीलाई साहयोग गर्न तथा विद्यार्थी, व्यवसायी र वास्तुकलाप्रति रुची राख्नेहरुलाई लक्षित गर्दै विश्वविद्यालयले महोत्सवको आयोजना गरेको हो ।

काठमाडौँ विश्वविद्यालय वास्तु क्लबका अनुसार सिर्जनशीलता, प्रवर्तन र आपसी सहयोगलाई हौसला प्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । यसअघि यस महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा सम्पन्न भएको थियो ।

यसबाहेक काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा पनि वास्तुकला प्रदर्शनी एवम् कला प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ७ : ०५ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६