बारा-२ मा मतान्तर बढाउँदै यादव « Khabarhub

बारा-२ मा मतान्तर बढाउँदै यादव


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जसपाको उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

अहिलेसम्म यादवले २३ हजार २७५ मत पाएका छन् । यस्तै, दोस्रो स्थानमा रहेका शिवचन्द्र कुशवाहाले २० हजार ४२२ मत ल्याएका छन् ।

एमालेका उमेदवार पुरुषोत्तम न्यौपानले ६ हजार ९४१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उमेदवार रमेश खरेलले दुई हजार ६३६ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ५२ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई