विश्वविद्यालय सञ्चालनको माग गर्दै देउडा नाच प्रदर्शन « Khabarhub

विश्वविद्यालय सञ्चालनको माग गर्दै देउडा नाच प्रदर्शन


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको अत्तरियास्थित बसपार्कमा विश्वविद्यालयको माग गर्दै देउडा नाच नाचिएको छ । 

विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा देउडा नाच सुरु भएको हो । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)का अनुसार शनिबार साँझ ५ बजेबाट अत्तरिया बसपार्कमा देउडा गाइएको हो ।

देउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिएको छ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ०४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको