उपराष्ट्रपति पद जरुरी छैन : मनिष झा « Khabarhub

उपराष्ट्रपति पद जरुरी छैन : मनिष झा


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्नै सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले अहिलेसम्मका उपराष्ट्रपतिले सम्झिनलायक कुनै काम नगरेको भन्दै उनले यसको औचित्य नभएको टिप्पणी गरे ।

उनले उपराष्ट्रपति पद कर र खर्च बढाउनका लागि मात्रै भएको उल्लेख गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ०१ बजे

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ– कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका

बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक

डलरको भाउ घट्यो, युरो र पाउन्डको कति ? (सूचिसहित)

काठमाडौं–  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

काठमाडौँ–  निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको

आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव