उपराष्ट्रपति पद जरुरी छैन : मनिष झा « Khabarhub

उपराष्ट्रपति पद जरुरी छैन : मनिष झा


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्नै सांसद झाले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले अहिलेसम्मका उपराष्ट्रपतिले सम्झिनलायक कुनै काम नगरेको भन्दै उनले यसको औचित्य नभएको टिप्पणी गरे ।

उनले उपराष्ट्रपति पद कर र खर्च बढाउनका लागि मात्रै भएको उल्लेख गरे ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ०१ बजे

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा