कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

बर्दगोरिया गाउँपालिका–४ पुरैनतालका मोहन बुचामगरको टिनले छाएको कच्चि भान्सा घरमा बिजुलीको तार सट भई उनको घरमा आएका सोही पालिकाका ४५ वर्षीय प्रशादे साउदलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि घाइते भएका साउदको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली खटिइएको छ ।

शवलाई पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ६ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको