अब अमेरिकामा रहेका भारतीयले एच-१ बी भिसा नवीकरण गर्न अमेरिकाबाहिर जानु नपर्ने | Khabarhub Khabarhub

अब अमेरिकामा रहेका भारतीयले एच-१ बी भिसा नवीकरण गर्न अमेरिकाबाहिर जानु नपर्ने


१० असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने भएको छ । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने घोषणा गरेका हुन् ।

अमेरिकाको वाशिंटनमा रहेको रोनाल्ड रेगन भवनमा सम्बोधन गर्दै उनले अमेरिकाले अमेरिकाका थप दुई सहरमा वाणिज्य दूतावास खोल्ने समेत घोषणा गरे । भिसासम्बन्धी नयाँ व्यवस्थाले अमेरिकामा रहेका भारतीयहरूलाई सहज हुने उनको भनाइ छ ।

प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । अमेरिका भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै विभिन्न सभालाई सम्बोधन समेत गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : २८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’