एमाले अध्यक्ष ओली स्वदेश फिर्ता « Khabarhub

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

यही साउन २ निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका ओली एक सातापछि गएराति स्वदेश फर्किएका हुन्।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायतका पार्टीका शिर्ष नेताहरुले स्वागत गरेका थिए ।

कम्बोडियामा हालै सम्पन्न निर्वाचनको पर्यवेक्षण गर्न विशेष अतिथिको रुपमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, राजन भट्टराईसहित सचिवालयका अन्य सदस्यहरू पनि सहभागी भएका थिए ।

एक साता लामो कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसहित सरकारी उच्च अधिकारीसँग पनि भेट गरेका थिए।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ४३ बजे

कुलमान र गोविन्दलाई तत्काल बर्खास्त गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं- जेन-जी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा गठित ‘नागरिक सरकार’का

विजय देवरकोन्डाको ‘किङ्गडम २’ निर्माण नहुने 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विजय देवरकोन्डाको बहुप्रतिक्षित फिल्म ‘किङ्गडम २’

शुक्लाफाँटा निकुञ्जबाट बस्ती पसे हात्ती, घर र बालीमा क्षति

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथानले आज कञ्चनपुरको

भेनेजुएलामा अमेरिकी आक्रमणको नेकपा (संयुक्त) द्वारा कडा निन्दा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य

उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा