अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएन : मेयर बालेन | Khabarhub Khabarhub

अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउनुभएन : मेयर बालेन


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आउन नमानेका बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय सभा गृह अगाडि आन्दोलनरत ईस् लगायतलाई संवादमा बोलाउँदा पनि नआएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरूको कुरा र  समस्या सुनौं  भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेता सङ गर्न पर्ने ?

ई: लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्। ई: ले १९९ घण्टा उभिएर प्रदर्शन गरेका हुन‍्

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : २३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई