च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित « Khabarhub

च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई  २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका गाब्रियल मार्टिनेली र जेसुसले एक–एक गोल गरेका थिए । यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए ।

यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल ६ अंकका साथ शीर्षस्थानमा छ  । पराजित भएको सेभिया २ अंकसहित तेस्रो स्थानमा छ । पाँच अंक भएको लेन्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३७ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान