च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित « Khabarhub

च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई  २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका गाब्रियल मार्टिनेलीजेसुसले एक–एक गोल गरेका थिए । यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए ।

यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल ६ अंकका साथ शीर्षस्थानमा छ  । पराजित भएको सेभियाअंकसहित तेस्रो स्थानमा छ । पाँच अंक भएको लेन्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ३७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको