एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा २ बजे भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ ।

आजको खेलमा अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहँदा नेदरल्यान्ड्स दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ ।

जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दैछन् । अहिलेसम्मका चार खेलमा अष्ट्रेलियाले दुईमा जित र दुईमा हार बेहोरेको छ भने नेदरल्यान्ड्सले तीनमा हार र एकमा जित निकालेको छ ।

यी दुई टोलीबीच हालसम्म सन् २००३ र २००७ मा एकदिवसीय खेल भएको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ ।

अस्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : १४ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)