कान छेड्नुका रहस्य ! « Khabarhub

कान छेड्नुका रहस्य !


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा केही समुदायबाहेक हरेकमा कान छेड्ने प्रचलन छ ।

हिन्दु शास्त्रमा जन्मदेखि मृत्युसम्मका १६ संस्कारको वर्णन गरिएको छ । यी १६ अनुष्ठान मध्ये कान छेड्नु पनि एक हो ।

बालबालिकालाई सानैमा दुवै कान छोडिदिएर सुनका आभूषणहरू लगाइदिने प्रचलन हाम्रो समाजमा विद्यमान रहेको छ ।

शस्त्रीय मान्यता अनुसार कान छेडेपछि बालबालिकाको बौद्धिकता बढ्छ । यसले राम्रो ज्ञान प्राप्त गर्न मद्दत गर्दछ ।

कान छेड्ने प्रक्रिया धार्मिक मात्र हैन वैज्ञानिक रूपमा पनि लाभदायक मानिएको छ । कानको तल्लो भागमा जहाँ प्वाल बनाइन्छ, त्यहाँ मस्तिष्कलाई सक्रिय पार्ने बिन्दु हुन्छ । बच्चाको कान छेड्दा यो बिन्दुमा दबाब आउँछ र मस्तिष्क सक्रिय हुन्छ भन्ने तथ्य रहेको छ ।

अकुपञ्चर विधिमा पनि  स्नायुहरू कानको तल्लो भागमा जोडिएको हुन्छ र यस बिन्दुमा कान छेड्दा, आँखाको ज्योतिमा सुधार हुन्छ भनिएको छ ।

विशेषगरी स्त्रीहरूले  कान छेड्दा उनीहरूको महिनावारी नियमित रहने तर्क छ । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ४६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले