साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको दुई गोल  « Khabarhub

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको दुई गोल 


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए ।

नाजेईले खेलको १३औँ मिनेटमा सुरु गरेको अग्रतालाई ७७औँ र ८०औँ मिनेटमा गोल गरेका रोनाल्डोले खेललाई ३–० को स्थितिमा पुर्‍याए ।

यो जितसँगै अल नासर १४ खेलबाट ३४ अङ्कका साथ लिगको शीर्षस्थानमा रहेको छ । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : २३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन