पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु « Khabarhub

पकिस्तानको कराँचीमा आगलागी हुँदा १० जनाको मृत्यु


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कराँची- पकिस्तानको कराँची सहरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । कराँची सहरको एउटा किनमेल केन्द्रमा भएको आगलागीमा परी अरु २२ जना घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय आरजे सपिङ मलमा भएको आगलागीमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी मृत्यु भएका १० जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको कराँचीका मेयर मुर्तजा वहाब सिद्धिकीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

आगलागी हुनुको कारण स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  २ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको