दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने « Khabarhub

दुर्गा प्रसाईंले भोलि सल्लाघारी र पर्सि वसन्तपुरमा प्रदर्शन गर्ने


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने भएका छन् । सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भोलि भक्तपुरको सल्लाघारीमा प्रदर्शन गर्ने बताएका हुन् ।

‘भक्तपुरका जनता झक्झक्याउन ठीक १२ बजे भोलि हामीले त्यहाँ कार्यक्रम राखेका छौँ ।’ उनले भने । त्यसपछि पर्सि भने काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्ने तय भएको उनको भनाइ छ ।

‘पर्सि हामीलाई वसन्तपुरमा कार्यक्रम गर्न अनुमति दियोस् ।’ उनले भने । त्यसपछि कीर्तिपुर र ललितपुरमा कार्यक्रम गर्ने उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : २३ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित