नारायणहिटी अगाडि रैथाने हाट (फोटो फिचर) « Khabarhub

नारायणहिटी अगाडि रैथाने हाट (फोटो फिचर)


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणहिटी राजदरबार अगाडिको दरबारमार्ग एरिया विदेशी पर्यटकसमेत आइरहने ठाउँ हो । यो एरियामा रैथाने तरकारीको हाटबजार लाग्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, दरबारमार्गको ओरियन्ट क्याफेको गेटभित्र हरेक शनिबार मानिसहरुले हिमाली भेगको कृषि सामग्रीहरु किन्न पाउँछन् ।

ओरियन्ट क्याफेले उपलब्ध गराएको स्थानमा ‘रैथाने कृषि हाटबजार’ नामक संस्थाले स्टलहरु दिएर विभिन्न किसिमका सामग्रीहरु बिक्री गर्ने गगरिएको हो । यहाँ हुम्ला जुम्माको दालदेखि लिएर टिमुर, शिलाजित लगायतका खाद्य सामग्री किन्न पाइन्छ । काठमाडौं ठेकी, हर्पेदेखि लिएर बाँसको काँइयो र थाक्रोसमेत किन्न पाइन्छ ।

शनिबार दरबारमार्गको यो हाटबजार भर्न जाँदा देखिएका केही दृश्यहरु–

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ४ : ५२ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या