नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात « Khabarhub

नेपाल सुपर लिग : ललितपुरको विजयी सुरुवात


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीले विजयी सुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै प्रतियोगितमा सुखद् सुरुवात गरेको हो ।

ललितपुरले दुबै गोल पहिलो हाफम नैगरेको थियो । उसका लागि खेलको २६ औं मिनेटमा दिनेश हेन्जन र ३२ मिनेटमा अनन्त तामाङले गोल गरे । त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन । जितसँगै ललितपुरले ३ अंक जोडेको छ ।

यसअघि एनएसएल अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन