इजरायलद्वारा लस्कर ए तैएबा आतंककारी संगठन घोषित « Khabarhub

इजरायलद्वारा लस्कर ए तैएबा आतंककारी संगठन घोषित


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- इजरायलले पाकिस्तानमा आधारित लडाकु समूह लस्कर ए तैएबालाई आतंककारी संगठन घोषित गरेको छ । सन् २००८ मा भारतको मुम्बई सहरमा गराइएको आतंककारी आक्रमणमा संलग यस समूहलाई इजरायलले आतंककारी संगठनमा सूचीकृत गरेको हो ।

भारतमा रहेको इजरायली राजदूतावासले विज्ञप्ति जारी गर्दै लस्कर ए तैएबालाई आतंककारी संगठनमा सूचीकृत गरेको जानकारी दिएको हो ।इजरायलले यस संगनलाई ‘घातक र निन्दनीय’ आतंककारी संगठनको संज्ञा दिएको छ ।

सन् २००८ को नोभेम्बर २६ का दिन लस्कर ए तैएबाले १२ वटा श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । २९ नोभेम्बरसम्म चलेको यस आक्रमणका क्रममा १ सय ६४ जनाको मृत्यु भएको थियो भने ३ सय ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : ५० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको