साउदी प्रो लिग : अल वेहदाद्वारा अल रियाद पराजित « Khabarhub

साउदी प्रो लिग : अल वेहदाद्वारा अल रियाद पराजित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल वेहदा विजयी भएको छ । गएराति भएको खेलमा अल रियादलाई ३–१ गोलले हराउँदै अल वेहदाले जित निकालेको हो ।

अल वेहदाका लागि जावाद यामिक, क्रेग गुडविन र योडियनले एक–एक गोल गरेका थिए । यस्तै, अल रियादका सलेह अल अब्बासले एक गोल फर्काएका थिए ।

यो जितसँगै अल वेहदा १८ खेलबाट २५ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको अल रियाद १६ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको