रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा « Khabarhub

रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम चारमा पुगेको छ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएर बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दबाबमा परेको सोसिडाडमाथि बार्सिलोनाका ओसुमाने डेम्बेलेले ५२ औं मिनेटमा निर्णायक गोल गरे।

अर्को खेलबाट ओसासुना पनि सेमिफाइनलमा पुगेको छ। उसले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ५६ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र