सेयर बजारमा सामान्य गिरावट  « Khabarhub

सेयर बजारमा सामान्य गिरावट 


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ । 

बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ । समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ साथै, रिडी पावरको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बिनी जनरल बिमा, आदर्श लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल १०१ कम्पनीमा उकालो लागेको छ भने १०७ कम्पनीमा ओरालो लागेको छ । साथै ५ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ३ : ४५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख